Aagan-cakes-web-banner-2

९६ वर्षको उमेरमा अस्ताए दानवीर बद्रीनाथ भण्डारी

badri
March 03, 7:32

धनगढीः  धनगढीका समाजसेवी बद्रीनाथ भण्डारीको निधन भएको छ । धनगढी उप–महानगरपालिका -४ उत्तरबेहडीका भण्डारीको ९६ वर्षको उमेरमा निधन भएको हो । उनी धनगढीमा दानविरका रुपमा चिनिदै आएका थिए ।
भण्डारीको शव यात्रा बुधबार बिहान साढे १० बजे शिवगंगा आर्यघाटका लागि सुरु हुने छ । 

सम्बन्धित वर्गका समाचारहरू

सिंहले कैलालीको ट्राफिक कमान्ड सम्हाले यता ५० प्रतिशत…
कैलाली - भूगोल र जनसङ्ख्याका हिसाबले कैलालीमा शान्ति सुरक्षा कायम गर्न तथा सडक दुर्घटना न्यूनीकरण… विस्तृतमा
सुदूरपश्चिममा भारतबाट गौरिफन्टा हुँदै आएका ५४ जनामा…
धनगढी,२१ पुष / सुदूरपश्चिममा भारतबाट आएका मानिसमा कोरोना संक्रमण देखिने दर ह्वात्तै बढेको छ ।… विस्तृतमा
सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, यस्तो छ आगामी तीन…
धनगढी - जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना… विस्तृतमा
आज सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ…
डोटी – आज असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ… विस्तृतमा