चार परिवारलाई उद्धार गरी विद्यालयमा राखियो
June 18, 4:10
बाजुरा,असार ४
हिमाली गाउँपालिकाका ४० घरपरिवार बाढीले विस्थापित, भएका छन् । यस वर्ष वर्षायाम सुरु भएलगतै लगातार आएको मनसुनले बाजुराको हिमाली गाउँपालिका–४ फैतिका २५ घरपरिवार र हिमाली गाउँपालिका वडा नं ६ बोल्ढीकका १५ घरपरिवार विस्थापित भएको हिमाली गाउँपालिकाका प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले जनाकारी दिए ।
उनका अनुसार हिमाली गाउँपालिका–४ फैतिका २५ घरपरिवार र हिमाली गाउँपालिका वडा नं ६ बोल्ढीकका १५ घरपरिवार गाउँमै आएको पहिरोका कारण विस्थापित भएको प्रशासकिय अधिकृत भण्डारीले बताए ।
हिमाली गाउँपालिका–४ फैतिका पहिरोले पुर्ण विस्थापित भएका ४ परिवारलाई हिमाली गाउँपालिकाको पहलमा फैतीमा रहेको शैलेश्वरी माध्यामिक विद्यालयमा राखिएको र राहातका लागि पनि गाउँपालिकाकाले व्यवस्था गरिरहेको गाउँपालिकाले जनाएको छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
October 10, 6:34
April 15, 6:32
October 12, 12:50
April 20, 3:59
October 16, 4:24
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा