चार परिवारलाई उद्धार गरी विद्यालयमा राखियो

news
news
June 18, 4:10

बाजुरा,असार ४
हिमाली गाउँपालिकाका ४० घरपरिवार बाढीले विस्थापित, भएका छन् । यस वर्ष वर्षायाम सुरु भएलगतै लगातार आएको मनसुनले बाजुराको हिमाली गाउँपालिका–४ फैतिका २५ घरपरिवार र हिमाली गाउँपालिका वडा नं ६ बोल्ढीकका १५ घरपरिवार विस्थापित भएको हिमाली गाउँपालिकाका प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले जनाकारी दिए ।
उनका अनुसार हिमाली गाउँपालिका–४ फैतिका २५ घरपरिवार र हिमाली गाउँपालिका वडा नं ६ बोल्ढीकका १५ घरपरिवार गाउँमै आएको पहिरोका कारण विस्थापित भएको प्रशासकिय अधिकृत भण्डारीले बताए ।
हिमाली गाउँपालिका–४ फैतिका पहिरोले पुर्ण विस्थापित भएका ४ परिवारलाई हिमाली गाउँपालिकाको पहलमा फैतीमा रहेको शैलेश्वरी माध्यामिक विद्यालयमा राखिएको र राहातका लागि पनि गाउँपालिकाकाले व्यवस्था गरिरहेको गाउँपालिकाले जनाएको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा