धनगढीको खप्तड मालिका यातायातको काउन्टरमा प्रहरीले लगायो ताला
July 10, 1:26
धनगढी: प्रहरीले धनगढीमा रहेको खप्तड मालिका यातायात प्रालिको काउन्टरमा ताला लगाएको छ। विगतबाट नै विवादित रहेको उक्त यातायात प्रालिका कारण झडप हुने अवस्था आएपछि काउन्टरमा ताला लगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।
यातायात प्रालिका शेयर सदस्य अनन्तराज जोशी र दिलबहादुर खलौलाबीच बस टिकट काउन्टरका विषयमा विवाद भइरहेको हुदाँ धनगढी उप–महानगरपालिकाको सिफारिमा ताला लगाएको उनले बताए।
यातायात प्रालिका पदाधिकारीहरुबीच मनमुटाव हुँदै गएपछि उक्त प्रालि विवादित बन्दै आएको छ। प्रालिका पदाधिकारीहरु दुई समुहमा विभाजित भएपछि विवाद झन बढेको हो।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
October 10, 6:34
April 15, 6:32
October 12, 12:50
April 20, 3:59
October 16, 4:24
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा