माओवादी केन्द्र ले सुदूरपश्चिममा नेप बहादुर चौधरीलाई प्रदेश अध्यक्ष बनाउने तयारी

news doti
news doti
August 30, 3:24

धनगढी, १४ भदौ : सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको सचिवको जिम्मेवारी नेप बहादुर चौधरी ‘सिंहराज’ ले पाउने निश्चित भएको छ । माओवादी केन्द्र भित्र पद प्राप्तीका लागि हानथाप भईरहेकै बेला ईञ्चार्ज र सह ईञ्चार्जको टुंगो लागेसंगै नेप बहादुर चौधरीलाई अध्यक्ष बनाउने पार्टीको तयारी भईरहेको माओवादी नेताले बताएका छन् ।

चौधरीलाई अध्यक्ष बनाउन पम्फा भुसालले समेत लविङ गरेकी थिईन । यद्दपि नरेन्द्र कुवँर र बिना मगर पनि अध्यक्ष पदका आकांक्षी हुन् । कुवँरलाई ईञ्चार्ज खगराज भट्टको समर्थन छ । बिना मगरलाई मुख्यमन्त्री त्रिलोचन भट्ट, सहईञ्चार्ज लक्ष्मण जोशी र तारामान स्वाँरको साथ छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा