सुदूरपश्चिमका मन्त्री र राज्यमन्त्रीले दिए राजीनामा
September 07, 5:20
धनगढी : सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन्। उनीहरुले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन्।
दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले राजीनामा दिएका हुन्। ‘मैले पार्टी र पदमा एउटा रोज्नुपर्ने थियो, लोकतन्त्र बलियो बनाउनका लागि मैले पार्टी रोज्दै राजीनामा दिएको हुँ,’ शाहले भने।
विगतमा शाह र गहतराज दुबै एमालेभित्र माधवकुमार नेपालको पक्षमा थिए। सो समयमा केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी र प्रदेश कमिटीले गरेको निर्णयविरुद्ध शाह र गहतराज पटकपटक उभिएका थिए।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
December 16, 10:33
December 16, 6:04
December 19, 12:32
December 20, 3:52
December 22, 12:02
सम्बन्धित वर्गका समाचारहरू
February 02, 7:01
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
February 02, 6:48
धनगढी । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा