Aagan-cakes-web-banner-2
news

डडेल्धुरामा कांग्रेसको भेलामा झडप, ६ जना घाईते

news
October 03, 3:35

धनगढीः डडेल्धुरामा कांग्रेसको भेलामा झडप भएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप भएको हो। झडपमा परी ६ जना घाइते भएका छन्।

केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी भेलामा उक्त झडप भएको हो। भेलामा कार्यक्रम भइरहेका बेला देउवा पक्षले हस्तक्षेप गर्न खोजेपछि झडप भएको बताइएको छ। झडपपछि पनि कार्यक्रम जारी रहेको छ।

जिल्ला सभापति कर्ण मल्ल समूहले विरोध जनाए पनि वडा अधिवेशन र पालिका अधिवेशन भएपछि जिल्लामा काँग्रेसको विवाद बढ्दै गएको छ। मल्ल समूहले नै आमसभा आयोजना गरेको हो। उनीहरुले अधिवेशन फेरि हुनुपर्ने माग गरेका छन्। 

news
news
news
news

सम्बन्धित वर्गका समाचारहरू

पार्टीलाई फुटतर्फ लगे भन्नेहरूलाई सभापति शाहको जवाफ ‘हामी पद र…
धनगढी -  नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ ले पार्टीकै हितमा काम गरिरहेको बताएका… विस्तृतमा
विवादै विवादमा अखिल छैठौँको राष्ट्रिय सम्मेलनमा
धनगढी, २४ असोज ।सुदूरपश्चिम प्रदेशबाट विभाजनको संघारमा पुगेको राष्ट्रिय जनमोर्चा पार्टीको भातृ… विस्तृतमा
नेकपा (एस) काे चुनाव चिन्ह फेरियो, ‘कलम’ रहने
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)ले आफ्नो चुनाव चिन्ह फेरेको छ । यसअघि किताब प्रस्तावित गरिएकोमा… विस्तृतमा
नेकपा एमाले केन्द्रिय सदस्य भानुभक्त जोशी नेकपा एसमा प्रवेश
धनगढी, २१ असोज । नेकपा एमालेका केन्द्रिय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश… विस्तृतमा