प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक
November 08, 2:13
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (सोमबार) मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
दिउँसो ३ बजेका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा डाकिएको बैठकमा नियमित एजेन्डा रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।प्रधानमन्त्री देउवा संयुक्त अधिराज्य ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी वर्ल्ड लिडर समिटमा भाग लिएर फर्किएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।आजको बैठकमा प्रधानमन्त्री देउवाले भ्रमणको औपचारिक जानकारी दिनुका साथै नियमित विषयमा केही निर्णय हुने स्रोतले जनाएको छ ।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
September 26, 10:13
January 29, 2:31
October 17, 12:00
January 30, 8:25
December 19, 5:49
सम्बन्धित वर्गका समाचारहरू
February 02, 7:01
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
February 02, 6:48
धनगढी । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा