Aagan-cakes-web-banner-2
news

माओवादी केन्द्र डोटीको इन्चार्जमा शिव ओली

news
October 10, 5:00

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डोटीको इन्चार्जमा शिव सिंह ओली  भएका छन् । माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रहेका ओली डोटी इन्चार्ज तोकिएको हो ।

माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले ओलीलाई इन्चार्ज  तोकिएको हो । यस अघि डोटी इन्चार्ज रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मुख्यमन्त्री त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज भएसंगै ओली डोटीको इन्चार्ज भएका हुन ।

news
news
news
news

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा मोटरसाइकल दुर्घटना
धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ। प्रहरीका अनुसार अत्तरिया नजिक से६प ६७७३ नम्बरको… विस्तृतमा
बैतडीमा एक पुरुषको शव फेला
धनगढी: बैतडीमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली नदी… विस्तृतमा
भत्ता नपाउँदा राउटेको दसैं खल्लो
कञ्चनपुर — दसैं नजिकिँदै छ । ग्रामीण भेगमा पनि चहलपहल बढिसकेको छ । ५५ वर्षिय दुर्गादेवी राउटेलाई… विस्तृतमा
मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या
सल्यान — मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे… विस्तृतमा