कैलालीमा मोटरसाइकल दुर्घटना

October 16, 11:45

धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ।

प्रहरीका अनुसार अत्तरिया नजिक से६प ६७७३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका -१२ का २६ वर्षीय करन कुँवर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

उनलाई पद्मा अस्पतालले सेती प्रादेशिक अस्पताल र सेतीले निसर्ग अस्पताल रिफर गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ। मोटरसाइकल चालक धनगढी १२ कै २२ वर्षीय राम साउँदको पद्मा अस्पतालमा उपचार गरिएको बताइएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा