Aagan-cakes-web-banner-2

कैलालीमा मोटरसाइकल दुर्घटना

October 16, 11:45

धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटना भएको छ।

प्रहरीका अनुसार अत्तरिया नजिक से६प ६७७३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका -१२ का २६ वर्षीय करन कुँवर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

उनलाई पद्मा अस्पतालले सेती प्रादेशिक अस्पताल र सेतीले निसर्ग अस्पताल रिफर गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ। मोटरसाइकल चालक धनगढी १२ कै २२ वर्षीय राम साउँदको पद्मा अस्पतालमा उपचार गरिएको बताइएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

बिदेशमा रहेका मल्लद्धारा क्यान्सर पिडित भट्टलाई आर्थिक सहयोग…
डडेल्धुरा, मसिँर २२ । हाल बिदेशमा रहेका समाजसेबि बिनय प्रकाश मल्लले क्यान्सर पिडित रमा भट्टलाई… विस्तृतमा
देशको शिर निहुरिने काम गर्दिनँ र गर्न दिन्नँ : मन्त्री आले
काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देशको शिर निहुरिने खालका… विस्तृतमा
सुदूरपश्चिमका २० स्थानीय तह सङ्कटग्रस्त क्षेत्र
बैतडी,२२ मंसिर । बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।… विस्तृतमा
अछामको गैटाँडमा १ जना मृत अवस्थामा फेला
अछाम/अछामको गैटाँडमा मोटरसाइकल सहित १ जना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको मध्यपहाडि लोक मार्ग… विस्तृतमा