सारथी अस्पतालले निशुल्क मधुमेहको परिक्षण गर्ने

news
news
November 13, 10:21

धनगढी, २६ कार्तिकरविश्व मधुमेह दिवसको अवसरमा सारथी अस्पताल प्रालिले निशुल्क मधुमेह परिक्षण शिविर संचालन गर्ने भएको छ । लायन्स कलब अफ सारथीको सहयोगमा कार्तिक २८ गते सारथी अस्पतालले निशुल्क शिबिर संचालन गर्ने अस्पतालका प्रबन्ध निर्देशक बेदप्रशाद जोशीले जानकारी दिए ।

अस्पतालले संचालन गर्ने शिबिरमा निशुल्क परामर्श, औषधी वितरण, चेकअप गर्ने अस्पतालका प्रबधन निर्देशक जोशीले जानकारी दिए । शिबिरमा डा. शेरबहादुर कमर र डा.निशान भट्टराईले चेकजाच गर्ने बताईएको छ । शिबिरमा मुटु, मधुमेह, पेट, छाती, कलेजो, थाईरौड, बाथ तथा नसा रोग सम्बन्धी सबैको चेकजाच हुने समेत जनाईएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा