Aagan-cakes-web-banner-2

डोटी प्रदेश सभा क बाट प्रदेश प्रतिनिधिमा खड्काको उम्मेदवारी घोषणा

एक
November 20, 1:49

डोटी स् नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेश अन्तर्गत डोटी प्रदेश सभा क बाट प्रदेश प्रतिनिधिमा नर बहादुर खड्काले उम्मेदवारी घोषणा गरेका छन् ।खड्काले डोटीको प्रदेश सभा क बाट प्रदेश प्रतिनिधि घोषणा गरेका हुन् ।

news


पार्टीको सक्रिय सदस्य रहेका खड्काले १४ औं महाधिवेशनमा डोटी प्रदेश सभा क बाट प्रदेश प्रतिनिधिमा उम्मेदवार बनेका छन् । अग्रजलाई सम्मान गर्दै युवाको आवाजलाई प्रतिनिधित्व गर्दै पार्टीलाई थप उर्जा बनाउनुका साथै पार्टीलाई सशक्त,बलियो बनाउन आफ्नो प्रदेश प्रतिनिधिमा उम्मेदवार दिएको खड्कालेले बताए । १४ औँ महाधिवेशनमा आफुलाई डोटीको प्रदेश सभा क बाट प्रदेश प्रतिनिधिमा निर्वाचित गरिदिन सबैको सहयोगको अपेक्षा रहेको उनले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

डोटीका ६ पालिकामा एकीकृत समाजवादीको नयाँ नेतृत्व
डोटी, १९ मङ्सिर: नेकपा (एकीकृत समाजवादी)ले जिल्लाका ६ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । एकीकृत… विस्तृतमा
कांग्रेसलाई एकढिक्का बनाउँछु : सभापति बलायर
कैलाली/  नेपाली कांग्रेस सुदूरपश्चिमका नवनिर्वाचित प्रथम सभापति वीरबहादुर बलायरले प्रदेशमा… विस्तृतमा
काे हुन बलायर ?
डोटी – वीरबहादुर बलायर नेपाली राजनीतिमा चर्चित नाम हो । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको… विस्तृतमा
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा सुदूरपश्चिम बाट…
धनगढी :  राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाण्डौंमा सम्पन्न एकता महाधिवेशनबाट सुदूरपश्चिमबाट ८ जना… विस्तृतमा