डोटी प्रदेश सभा क बाट प्रदेश प्रतिनिधिमा खड्काको उम्मेदवारी घोषणा

एक
एक
November 20, 1:49

डोटी स् नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेश अन्तर्गत डोटी प्रदेश सभा क बाट प्रदेश प्रतिनिधिमा नर बहादुर खड्काले उम्मेदवारी घोषणा गरेका छन् ।खड्काले डोटीको प्रदेश सभा क बाट प्रदेश प्रतिनिधि घोषणा गरेका हुन् ।

news


पार्टीको सक्रिय सदस्य रहेका खड्काले १४ औं महाधिवेशनमा डोटी प्रदेश सभा क बाट प्रदेश प्रतिनिधिमा उम्मेदवार बनेका छन् । अग्रजलाई सम्मान गर्दै युवाको आवाजलाई प्रतिनिधित्व गर्दै पार्टीलाई थप उर्जा बनाउनुका साथै पार्टीलाई सशक्त,बलियो बनाउन आफ्नो प्रदेश प्रतिनिधिमा उम्मेदवार दिएको खड्कालेले बताए । १४ औँ महाधिवेशनमा आफुलाई डोटीको प्रदेश सभा क बाट प्रदेश प्रतिनिधिमा निर्वाचित गरिदिन सबैको सहयोगको अपेक्षा रहेको उनले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा