डोटी काँग्रेसको उपसभापतिमा यूवा नेता रावतको उम्मेदवारी

एक
एक
November 20, 10:17

डोटी : नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत डोटीको उपसभापतिमा पदम रावतले उम्मेदवारी दिएका छन्। २०६७ साल देखि २०७२ सम्म जिल्ला कार्य समिति सचिवको भूमिका निर्वाह गरेका उनले यसपटक उपसभापतिमा दाबी गरेका छन्।  

केआई सिंह गाउँपालिका–१ घर भएका उनी २०५४ साल देखि राजनीतिमा सक्रिय छन्। उनी २०५८ सालमा डोटी बहुमुखी क्याम्पसको नेवि संघ सभापति रहेका थिए। यस्तै २०६४ देखि रावत जिल्ला कार्य समितिमा रहेका छन्। 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा