भारतमा एकैदिन ओमिक्रोनका १७ संक्रमित फेला

news
news
December 06, 10:28

भारतमा थप १७ जनामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । आइतबार एकैदिन उक्त भेरियन्टका १७ संक्रमित थपिएका हुन् ।

राजस्थानमा नौ, महाराष्ट्रमा सात र नयाँ दिल्लीमा ओमिक्रोनका एक संक्रमित फेला परेका हुन् । योसँगै भारतमा हालसम्म २१ जनामा ओमिक्रोन  पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ ।विश्व स्वास्थ्य संगठनले यो भेरियन्ट 'चिन्ताको विषय' भएको जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा