निजामती कर्मचारी युनियन कैलालीको अध्यक्षमा जोशी

news
news
January 01, 2:57

धनगढी,१७ पुष /  नेपाल निजामती कर्मचारी युनियन कैलालीको अध्यक्षमा पुन खेमराज जोशी निर्वाचित भएका छन । शुक्रबारदेखि शुरू भएको नौऔं महाधिवसनले शनिबार जोशीको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा प्रकाश भट्ट, महिला उपाध्यक्षमा रेखा जोशी, समावेशी उपाध्यक्षमा राधाकृष्ण चौधरी, सचिवमा निर्मल देउवा, कोषाध्यक्षमा पूर्णान्नद भट्ट र सह-सचिवमा लोकराज दाहाल सर्वसम्मत चयन भएका हुन ।

यस्तै, सदस्यमा झपिराज ओझा,मोहनदेव भट्ट, पेवालाल चौधरी, ऐनबहादुर सिंह, महिला सदस्यमा कुन्ता भण्डारी र भागरथी ओझा चयन भएका छन ।समावेशी सदस्यमा जयराज जोशी र प्रकाश विक चयन भएका छन भने मनोनित सदस्यमा गोपाल रोकाया र पार्वती चौधरी रहेका छन ।

यस्तै, जीवराज पण्डित, शिवराज ओझा, त्रयलोक जोशी र नारद प्रसाद भट्ट, सुरेश रोकाया महाधिवेशन प्रतिनिधिमा चयन भएका छन ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा