जिल्ला स्तरिय प्रथम देबेन्द्र  स्मृति प्रतियोगिताको उपाधी रिभर साईडलाई 

news
news
January 08, 2:56

कृष्ण मलासी 
२०७८ पुष २४ / 
डोटीमा जिल्ला स्तरिय प्रथम देबेन्द्र खड्का स्मृती क्रिकेट प्रतियोगिताको उपाधी होटल रिभर साईडले हात पारेको छ । शुक्रबार फाईलन खेल भएको थियो ।   देबकोटा युवा क्लब ए र होटल रिभरसाईड विच भएको हो। फाईनल खेलमा होटल रिभरसाईड टिमले  टस जितेर व्याटिंग गरेको थियो ,भने आयोजक टिमलाई १ सय ६१ रनको  लक्ष्य दिएको थियो । आयोजक (ए) ले उक्त लक्ष्य २० ओभरमा पुरा गर्न सकेन्न । 

२० ओभर खेलाईएको फाईन खेलमा बिजयी टिमले  १ लाख ११ हजार १ सय ११ नगद पुरुस्कार स्वरुप प्राप्त गरेको छ।  द्धितिय हुने देबकोटा युवा क्लब को टिमले रु ५० हजार ५ सय ५५ नगद सहित मेडल, ट्रफी, प्रमाण पत्र प्राप्त गरेका छन् ।
जम्मा  १२ टिमको सहभागीता रहेको थियो । 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा