अछाममा ट्याक्टर दुर्घटना : तीन विद्यार्थीको मृत्यु

Accident
Accident
June 26, 11:30

धनगढी, असार ११ - अछाममा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ। चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनक बहादुर शाहीले बताए । 
 अछामको चौरपाटी गाउँपालिका २ मूलीगाउँमा से १ त ७८३९ नम्बरको ट्रयाक्टर दुर्घटना भएको बुझिएको डीएसपीले बताए । घटनास्थल तर्फ इन्सपेक्टरको नेतृत्वमा  प्रहरीको टोलि गैसकेको बताउदै उनले घटनामा मृत्यु हुने बिद्यार्थी रहेको बुझिएको पनि बताए । घटनाको एकिन जानकारी भने प्रहरी घटनास्थल पुगेपछि आउने उनको भनाइ छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा