नेपाल रेडक्रस सोसाइटी केदार उपशाखा लानाले गर्‍यो राहत बितरण 

news
news
February 08, 5:02

एकेन्द्र चन्द  डोटी २५ माघ/ नेपाल रेडक्रस सोसाइटी केदार उप शाखाले राहात सामाग्री बितरण गरेको छ।  गत कार्तिक महिनाको अबिरल बर्षाका कारण घरबार बिहिन हुन पुगेका बड्डिकेदार गाउँपालिका वडा नम्बर ५ का ९ जनाको परिवारलाई राहात बितरण गरेको हो ।

राहात सामाग्री अन्र्तगत कम्बल, एक सेट खाना पकाउने भाडा  , एक एक थान कपडा बाल्टि, लगायतका तत्काल नै चाहिने सामाग्री उपलब्ध गरायको नेपाल रेडक्रस सोसाइटी केदार उपशाखाका सभापति प्रकाश चन्दले बताएका छ्न । नेपाल रेडक्रस सोसाइटी केदार उपशाखाले बिपत्तिमा रहेका नागरिकलाई सहयोग गर्दै आएको छ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा