डोटीमा  बजार सरसफाई गरी प्रजातन्त्रदिवस मनाईयो

सरसफाई गरीसकेपछि सामुहिक फोटाृ खिचाउँदै  । तस्बिर : गणेश मौनी
सरसफाई गरीसकेपछि सामुहिक फोटाृ खिचाउँदै । तस्बिर : गणेश मौनी
February 19, 3:10

गणेश मौनी , फागुन ७,डोटी / डोटीको जिल्ला सरदमुकाम सिलगढीमा बजार सरसफाई गरी प्रजातन्त्र  दिवसलाई मनाईएको छ ।  डोटीका प्रमुखजिल्लाअधिकारी शंकर बहादुर बिष्ट सहितअन्यकार्यालय प्रमुखहरु नै बजार सरसफाईमा  सहभागि भएका थिए । 
दिवसको अवसरमा समुदायस्तरलाई नियमीत रुपमा सरसफाई गर्नुपर्छ भन्नेसन्देश दिनका लागि बजार सरसफाईमा सहभागिभएको  प्रजिअ बिष्टले बताए । उनले भने बजार सरसफाई भन्ने कुरा एक दिनमा गरेरमात्रहुदैन तर पनिहामीले हाम्रो घरआगन, पसल अघाडी, छेउछाउ आफैले दैनिक रुपमा सरसफाई गर्नु पर्छ भन्ने सन्देश दिनकार्यक्रमको आयोजना गरेकोे बताए । प्रजातन्त्रलाई  संस्थागत गरी आमनागरिकलाई प्रजातन्त्रको आभावदिलाउनसर्व सुलभ, छिटोछरीतो सेवा प्रबाह  गरिरहेका समेत बताए । 
संबीधानले निर्दिष्ठ गरेकानागरिक हकअधिकारकासवाललाई कार्यान्वयमाजोड दिनु सबैको  उत्तीकै दायीत्व रहेको जिल्ला सरकारी वकिलकार्यालय डोटीका जिल्लान्यायधीबक्ता नरेन्द्र देवकोटाले बताए । उनले भने प्रजातन्त्रमाआमनागरिकलाई पूर्ण न्यायीकअधिकारको आभास हुनु नै प्रजातन्त्र र लोकतन्त्र संस्थागतभएकोमानीन्छ । 
प्रजातन्त्रदिवस नेपालीहरुकालागिआफैमामहत्व छ, यस दिवसको महीमालाई सार्थकतुल्याई खुसीयालीको रुपमादिवसलाई मनाउनु पर्ने जिल्लाप्रहरी कार्यालय डोटीका प्रहरी प्रमुखदानबहादुर मल्लले बताए ।  
सरसफाई अभियानमा सहभागिअधिकांशले प्रजातन्त्रदिवस नाममामात्रसिमीतनभई कार्यान्वयनको पाटोलाई पनि केलाउनु पर्ने बताए । 
बजार सरसफाई कार्यक्रममाप्रमुखजिल्लाअधिकारी सहित, प्रहरी प्रमुख, सरकारी वकिलकार्यालय प्रमुख,डोटी अनुसन्धानप्रमुख, डिभिजन बनप्रमुख, कृर्षि ज्ञान केन्द्र प्रमुख, सेतिप्राबिधीशिक्षालयप्रमुख, नापी, मालपोत कार्यालय प्रमुख, कृर्षि बिकास बैंक डोटी शाखाप्रमुख, दिसीनपाप्रमुख नेपाली सेना, नेपालप्रहरी, ससस्त्र प्रहरी, स्थानीय, नागरिक समाज, पत्रकार लगाएको सहभागिता रहेको थियो । 
विक्रम संवत् २००७सालको क्रान्ति सफलभएर १०४ वर्षे लामो निरंकुश राणाशासन अन्त्यभई प्रजातन्त्र स्थापनाभएको सम्झनामा हरेक वर्ष फागुन७गते प्रजातन्त्रदिवस मनाईने गरिन्छ । प्रजातन्त्रकै जगमारहेर लोकतन्त्रहुँदै मुलुकमाअहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाकार्यान्वयनमा रहेको छ । 
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा