vivo

दार्चुलामा चरेससहित एक वडासदस्य पक्राउ

फाईल तस्बिर
फाईल तस्बिर
March 19, 12:23

दार्चुला, ५ चैत । दार्चुलामा चरेससहित एक वडासदस्य पक्राउ परेका छन्। व्यास गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य तथा चुकपानी घर भएका मोहनसिंह विष्ट पक्राउ परेका हुन्।

उनलाई ६ सय १० ग्राम लागुऔषध चरेससहित सदरमुकाम खलंगाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। सदरमुकाम खलंगाको विद्यानगरस्थित आफ्नै घरमा राखेको पसलबाट चरेससहित प्रहरीले विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।विष्टमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।रासस

सम्बन्धित वर्गका समाचारहरू

सचिवालय सुदृढीकरण पहिलो प्राथमिकता हुन्छ : धनगढीका…
धनगढी , ८ जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले पहिलो प्राथमिकता सचिवालय… विस्तृतमा
डोटीमा जिप माथि रुख खस्दा तिन जना घाइते
डोटी :६ जेठ / डोटीमा हिँडिरहेको जिप माथि रुख खस्दा तिन जना घाइते भएका छन् । जिल्लाको राजपुरबाट… विस्तृतमा
दिपायल शिलगढी नगरपालिका भित्र सुत्केरीलाई एम्बुलेन्स निशुल्क…
डाेटी,६ जेठ / डाेटीकाे दिपायल शिलगढी नगरपालिकाका नवनिर्वाचित जन्प्रतिनिधीहरूकाे  पहिलाे बैठकबाट… विस्तृतमा
धनगढीको एक पसलमा आगलागी, ५ लाख बढी क्षती
धनगढी ४ जेठ/कैलालीको धनगढी स्थित एक किराना पसलमा आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको छ । धनगढी… विस्तृतमा