vivo

एकता प्रगतिशील सहकारीलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार

एकता प्रगतिशील सहकारीलाई सुदूरपश्चिमको उत्कृष्ट सहकारी पुरस्कार
एकता प्रगतिशील सहकारीलाई सुदूरपश्चिमको उत्कृष्ट सहकारी पुरस्कार
April 04, 1:09

कैलाली – कैलालीको गोदावरी नगरपालिका – ८ मा रहेको एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्थालाई सुदूरपश्चिमको उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय सहकारी महासङ्घले देशभरका ७ सहकारी मध्य सुदूरपश्चिमबाट एकता प्रगतिशील सहकारीलाई छनौट गरेको हो । 

महासङ्घले ६५औ सहकारी दिवसका अवसर विभिन्न विद्याका पुरस्कारहरू घोषणा गरेको थियो । सोही अनुसार महासङ्घले घोषणा गरेको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार – २०७८ सुदूरपश्चिमबाट एकता प्रगतिशीलले प्राप्त गर्न सफल भएको संस्थाका ऋण विभाग प्रमुख लक्ष्मण बोगटीले बताए ।

उनले सुदूरपश्चिमबाट प्रतिनिधित्व हुने गरी संस्थालाई छनौट गरिएको बताए । 

 

सम्बन्धित वर्गका समाचारहरू

एशियन लाईफको पाँच दिने पुनताजकिय तालिम सम्पन्न 
मोहन पनेरु धनगढी,२० चैत्र  / एशियन लाईफ इन्स्योरेन्स कम्पनी डोटी शाखाको पाँच दिने अभिकर्ता… विस्तृतमा
मेरो श्रृंगारको शाखा मोती चोकमा विस्तार
धनगढी। धनगढीमा मेरो श्रृंगारले नयाँ शाखा विस्तार गरेको छ। धनगढी २ स्थीत एसपिए कलेज जानेबाटो नजिकै… विस्तृतमा
एनएमबि बैंक डोटीद्वारा १ दिने  वित्तय साक्षरता सम्पन्न…
मोहन पनेरु धनगढी,१२ चैत्र / एनएमबि बैंक डोटी शाखाद्वारा डोटीको दिपायलमा एक दिवशीय वितिय साक्षरता… विस्तृतमा
धनगढीमा सुदूरपश्चिम महोत्सव हुने
धनगढी १ चैत्र / कोरोनाका कारण दुई वर्षदेखि स्थगित सुदूरपश्चिम महोत्सव धनगढीमा लाग्ने भएको छ । यही… विस्तृतमा