
एकता प्रगतिशील सहकारीलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार

April 04, 1:09
कैलाली – कैलालीको गोदावरी नगरपालिका – ८ मा रहेको एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्थालाई सुदूरपश्चिमको उत्कृष्ट सहकारी पुरस्कार प्रदान गरिएको छ । राष्ट्रिय सहकारी महासङ्घले देशभरका ७ सहकारी मध्य सुदूरपश्चिमबाट एकता प्रगतिशील सहकारीलाई छनौट गरेको हो ।
महासङ्घले ६५औ सहकारी दिवसका अवसर विभिन्न विद्याका पुरस्कारहरू घोषणा गरेको थियो । सोही अनुसार महासङ्घले घोषणा गरेको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार – २०७८ सुदूरपश्चिमबाट एकता प्रगतिशीलले प्राप्त गर्न सफल भएको संस्थाका ऋण विभाग प्रमुख लक्ष्मण बोगटीले बताए ।
उनले सुदूरपश्चिमबाट प्रतिनिधित्व हुने गरी संस्थालाई छनौट गरिएको बताए ।
May 22, 5:21
May 22, 1:03
May 22, 1:03
June 17, 8:45
June 18, 4:05
June 19, 7:59
June 20, 7:58
सम्बन्धित वर्गका समाचारहरू
April 03, 9:20
मोहन पनेरु
धनगढी,२० चैत्र / एशियन लाईफ इन्स्योरेन्स कम्पनी डोटी शाखाको पाँच दिने अभिकर्ता… विस्तृतमा
April 02, 8:06
धनगढी। धनगढीमा मेरो श्रृंगारले नयाँ शाखा विस्तार गरेको छ। धनगढी २ स्थीत एसपिए कलेज जानेबाटो नजिकै… विस्तृतमा