
अछाममा चट्याङ लागेर एक किशोरको मृत्यु, ४ घाइते

April 30, 12:57
अछाम १७ बैशाख / अछाममा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलामा चट्याङ लागेर १२ वर्षीय सुरेन्द्र विकको मृत्यु भएको हो। चट्याङ लागेर अन्य ४ जना घाइते भएका छन्। शुक्रबार साँझ आएको हावाहुरीसँगै परेको चट्याङ लागेर ७० वर्षीय बृकेसे रावल, ५० वर्षीय जैसरा कामी, ६० वर्षीय रने कामी र ५५ वर्षीय मना कामी घाइते भएका हुन् ।
May 22, 5:21
May 22, 1:03
May 22, 1:03
June 17, 8:45
June 18, 4:05
June 19, 7:59
June 20, 7:58
सम्बन्धित वर्गका समाचारहरू
May 22, 4:46
धनगढी , ८ जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले पहिलो प्राथमिकता सचिवालय… विस्तृतमा
May 20, 10:54
डोटी :६ जेठ / डोटीमा हिँडिरहेको जिप माथि रुख खस्दा तिन जना घाइते भएका छन् । जिल्लाको राजपुरबाट… विस्तृतमा