अछाममा चट्याङ लागेर एक किशोरको मृत्यु, ४ घाइते

April 30, 12:57

 अछाम १७ बैशाख / अछाममा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलामा चट्याङ लागेर १२ वर्षीय सुरेन्द्र विकको मृत्यु भएको हो।                          चट्याङ लागेर अन्य ४ जना घाइते भएका छन्। शुक्रबार साँझ आएको हावाहुरीसँगै परेको चट्याङ लागेर ७० वर्षीय बृकेसे रावल, ५० वर्षीय जैसरा कामी, ६० वर्षीय रने कामी र ५५ वर्षीय मना कामी घाइते भएका हुन् ।

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

दार्चुलामा गठबन्धनका कार्यकर्ताले अवरुद्ध गरेको सडक खुल्यो
दार्चुला - दार्चुलामा गठबन्धनका कार्यकर्ता अवरुद्ध गरेको सडक सुचारु भएको छ। नेकपा एमालेका… विस्तृतमा
‘राष्ट्रपतिको संविधान विरोधी कदम भन्दै कैलालीका सत्तारुढ भातृ…
धनगढी  - सरकारमा सहभागी दलहरूका कैलाली स्थित भातृ तथा युवा सङ्गठनहरूले नागरिकता विधेयकमा… विस्तृतमा
एकै चरणमा चुनाव भए पनि सुरक्षा दिन सक्षम छौं : प्रहरी
काठमाडौं । सरकारले ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेसँगै नेपाल… विस्तृतमा
भारतबाट चोरीको सुन ल्याएर धनगढीमा बेच्ने सन्तोषलाई प्रहरीले ३…
धनगढी - नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, सुदूरपश्चिमका सभापति र उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेको… विस्तृतमा