धनगढी सुपर लिग : हिक्मत महराको कसिलो बलिङ, ४ ओभरमा १ मेडनसहित १८ रन, ६ विकेट

May 21, 10:41
धनगढी - कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा धनगढी क्रीकेट एकेडेमीका बलर हिक्मत महराले उत्कृष्ट प्रदर्शन गरेका छन् । शनिवार जारी महेन्द्रनगर क्रीकेट एकेडेमीसँगको खेलमा महराले १ मेडनसहित ४ ओभर बलिङ गर्दै १८ रन खर्चिएर ६ विकेट लिएका हुन् । उनको कसिलो बलिङपछि महेन्द्रनगर क्रीकेट एकेडेमी १६.३ ओभरमा १ सय १३ रनमै समेटिएको छ ।
१ सय १४ रनको सामान्य लक्ष्यसहित धनगढी क्रीकेट एकेडेमीले जवाफी ब्याटिङ थालेको छ ।
June 18, 10:05
June 18, 10:03
June 18, 9:55
June 13, 6:08
June 13, 5:55
June 18, 10:05
June 18, 10:03
June 18, 9:55
June 11, 9:53
June 09, 7:29
June 20, 5:20
June 26, 3:57
June 28, 4:07
June 29, 9:57
July 02, 8:31

सम्बन्धित वर्गका समाचारहरू
June 09, 7:29
धनगढी, २६ जेठ -
कैलालीको धनगढीमा आगामी कार्तिकमा सञ्चालन हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय… विस्तृतमा
June 07, 12:46
धनगढी २४ जेठ - कैलालीको धनगढीमा सञ्चालन हुँदै आएको विद्या स्तरीय यु–१९ राष्ट्रिय टि–२० क्रीकेट… विस्तृतमा