धनगढी सुपर लिग : हिक्मत महराको कसिलो बलिङ, ४ ओभरमा १ मेडनसहित १८ रन, ६ विकेट 

May 21, 10:41

धनगढी - कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा धनगढी क्रीकेट एकेडेमीका बलर हिक्मत महराले उत्कृष्ट प्रदर्शन गरेका छन् । शनिवार जारी महेन्द्रनगर क्रीकेट एकेडेमीसँगको खेलमा महराले १ मेडनसहित ४ ओभर बलिङ गर्दै १८ रन खर्चिएर ६ विकेट लिएका हुन् । उनको कसिलो बलिङपछि महेन्द्रनगर क्रीकेट एकेडेमी १६.३ ओभरमा १ सय १३ रनमै समेटिएको छ । 

१ सय १४ रनको सामान्य लक्ष्यसहित धनगढी क्रीकेट एकेडेमीले जवाफी ब्याटिङ थालेको छ । 

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

एलपीएल–७ को ब्रोडकास्ट पार्टनर टिभी टुडे टेलिभिजन
धनगढी, २६ जेठ -  कैलालीको धनगढीमा आगामी कार्तिकमा सञ्चालन हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय… विस्तृतमा
एलपीएलको सातौँ संस्करणका लागि टिम दर्ता खुल्यो, पुरस्कार राशि…
धनगढी २४ जेठ - कैलालीको धनगढीमा सञ्चालन हुँदै आएको विद्या स्तरीय यु–१९ राष्ट्रिय टि–२० क्रीकेट… विस्तृतमा
यू-१९ महिला विश्वकप एसिया छनोटः नेपालले भुटानलाई ४ विकेटले हरायो…
काठमाडाैं २३ जेठ । मध्यक्रमकी ब्याटर सानु राजवंशीले ३० रनको अविजित पारी खेलेपछि नेपालले आईसीसी यू–… विस्तृतमा
नेपाल ८ रनमा अलआउट
२१ जेठ, काठमाडौं । मलेसियामा भइरहेको आईसीसी यू-१९ टी-२० विश्वकप एसिया छनोटमा नेपाली महिला टोली… विस्तृतमा