एलपीएल ः सातौँ संस्करणको पहिलो अर्धसतक प्रकाश जैसीको नाममा 

जारी संस्करणमा यो नै पहिलो अर्धसतक हो ।
जारी संस्करणमा यो नै पहिलो अर्धसतक हो ।
February 06, 4:03

धनगढी - धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करणमा प्रकाश जैशीले अर्धसतकीए सानदार पारी खेलेका छन् । प्रतियोगितामा ४ खेल सम्पन्न हुँदासम्म उनले पहिलो खेलमै अविजित ७८ रनको सानदार अर्धसतकीय पारी खेलेका हुन् । जारी संस्करणमा यो नै पहिलो अर्धसतक हो ।

कैलालीको बौनियामा रहेको नव वाल बाटिका विद्या मन्दिरबाट यो संस्करण खेलिरहेका जैशीले २६ बलमा ७ छक्का र ४ चौकाको मद्दतले ७८ रनको पारी खेलेका हुन् । उनको सानदार पारीसँगै बाल बाटिकाले   वेष्टन क्रिष्टल एकेडेमीलाई १ सय ८९ रनको विशाल लक्ष्य दिएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा