बाबर र रिजवानको पार्टनरसीप तोडियो, नेपाललाई तेस्रो विकेट
August 30, 5:09
धनगढी,१३ भदौ । एसिया कप क्रिकेटअन्तर्गत नेपालविरुद्ध भिडिरहेको पाकिस्तानले तेस्रो विकेट गुमाएको छ ।
पाकिस्तानले २३.४ ओभरमा ३ विकेट गुमाएर १११ रन जोडेको छ । दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका रुपमा मोहम्मद रिजवानलाई ४४ रनमा आउट गरेका हुन्। त्यसअघि रिजवान र कप्तान बाबर आजमबीच ८६ रनको साझेदारी भएको थियो ।
सन्दीप लामिछानेले फ्याँकेको बलमा एक रन चोर्ने प्रयास गर्दा रिजवान रनआउट भएका हुन् । खेलमा यो एउटा टर्निङ प्वाइन्टट हुन सक्छ ।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
July 27, 9:08
October 17, 2:00
July 29, 12:28
October 21, 9:33
August 01, 6:02
सम्बन्धित वर्गका समाचारहरू
February 19, 6:21
धनगढी । श्री कलेज मेनेजमेन्ट धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा