कप्तान रोहित ५ रनमा आउट
September 04, 4:47
धनगढी,१८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।
तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल व्यक्तिगत ५ रनमा आउट भएका छन् । उनलाई रवीन्द्र जडेजाले आउट गरे । नेपालले २० ओभरमा ३ विकेट गुमाएर ९३ रन बनाएको छ ।
भारतका जडेजाले २ र शार्दुल ठाकुरले एक विकेट लिएका छन् । भीम सार्की ७ र कुशल भुर्तेल ३८ रन बनाएर आउट भए । नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो ।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
July 27, 9:08
October 17, 2:00
July 29, 12:28
October 21, 9:33
August 01, 6:02
सम्बन्धित वर्गका समाचारहरू
February 19, 6:21
धनगढी । श्री कलेज मेनेजमेन्ट धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा