पहिलो पटक डोटीमा पनि एक जनामा कोरोना पुष्टि 

Corona
Corona
June 01, 2:33

धनगढी, जेठ १९ - डोटीमा पनि एक जनामा पहिलो पटक कोरोना पुष्टि भएको छ । सुदूरपश्चिममा थप १८ जना सङ्क्रमित थपिए सँगै डोटीमा पनि एक जनामा कोरोना पुष्टि भएको हो । 
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार नयाँ सङ्क्रमित मध्ये कैलालीका १४ जना रहेका छन्। उनीहरू मध्ये ११ जना पुरुष र तीन जना महिला रहेका छन्।

त्यस्तै अछाम, बैतडी, डोटी र कञ्चनपुरका थप एक एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

योसँगै प्रदेशभित्र सङ्क्रमितको सङ्ख्या  ४३ पुगेको छ। प्रदेश बाहिर थप दुई जनाको उपचार भइरहेको छ भने एक जना डिस्चार्ज भरसकेका छन्। 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा