माओवादीका युवा नेता योगीद्धारा जन्म दिनको अवसरमा बिरामीलाई फलफूल वितरण

October 20, 12:10

डोटी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका सह–सचिव केशव नाथ योगीले बिरामीलाई फलफूल वितरण गरेर जन्म दिन मनाएका छन् । 

सह–सचिव योगीले  जन्म दिनको अवसरमा राजपुर स्थीत सुजङ्ग अस्पतालमा बेड भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेका हुन् ।

फजुल खर्च गरेर जन्म दिन मनाउनु भन्दा मानवीय सेवा नै धर्म हो भन्ने हेतुका साथ बिरामीलाई फलफूल वितरण गरेको योगीले बताएका छन्  । फलफूल वितरणसँगै बिरामीको स्वास्थ्य लाभको कामना गरेको योगीले बताए । 
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा