झर्ना खोलाको पुल जोड्ने पहुँच मार्ग भत्कियो; ओहोरदोहोरम…
कञ्चनपुर, ०८ कार्तिक । मनसुन सकिएपछि अनपेक्षित रूपमा परेको वर्षाले ल्याएको बाढीले कञ्चनपुरको बेलडाँडी स्थित झर्ना खोलाको पुल जोड्ने पहुँच मार्ग… विस्तृतमा
नेकपा एमाले जिल्ला कमिटी कञ्चनपुरको पूर्ण बैठक : १० बुँ…
कञ्चनपुर, ०८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी कञ्चनपुरको पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला पार्टी कार्यालय मदन आश्रित स्मृति… विस्तृतमा
बेलौरी प्रहरीको सफलता : मोटरसाईकल चोर्ने दुई युवकलाई ८…
बेलौरी, ८ कात्र्तिक / शनिबार राती बेलौरीको डिडी अटो मोबाइल्सबाट ३ वटा मोटरसाईकल चोरी गर्ने चोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चोरी भएको… विस्तृतमा
चौधरी फाउण्डेशनद्धारा दोधरा चाँदनीका बाढी प्रभावितलाई ख…
कञ्चनपुर – चौधरी ग्रुप अन्तरगतको सामाजिक संस्था चौधरी फाउण्डेशनले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका तीन सय बाढी प्रभावित घरधुरीका लागि खाद्य राहत… विस्तृतमा
प्रधानमन्त्री नेतृत्वको टोलीद्वारा कञ्चनपुरका बाढी प्रभ…
हरिश्चन्द्र बाग, कञ्चनपुर, ०४ कार्तिक । बेमौसमी वर्षाले पु¥याएको क्षतिको अवस्था बुझ्न पश्चिम नेपालको निरीक्षणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा… विस्तृतमा
युवा समाजसेवी जयन्ती थापाद्वारा महेन्द्रनगरमा सामाग्री…
महेन्द्रनगर-३ कार्तिक, लगातार ३ दिनको बर्षका कारण कञ्चनपुरको महेन्द्रनगर महाकाली नदि किनारामा बाढी बाट विस्थापितहरुका लागी युवा समाज सेवी जयन्ती… विस्तृतमा
महाकालीमा दुई सय बढी घर डुबानमा
धनगढी, २ कार्तिक । आइतबार साँझदेखि परेको अविरल वर्षाले महाकाली नदीमा आएको बाढीले तटिय क्षेत्र डुबानमा परेका छन् । भीमदत्त नगरपालिका ९ खल्ला, वडा… विस्तृतमा
कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना महाकाली नदीमा फसे…
कञ्चनपुर,२ कात्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा ५ जना महाकाली नदीमा फसेका छन् । उनीहरू बाढीका कारण पूर्णागिरि मन्दिरको फेदमा… विस्तृतमा
कञ्चनपुरमा जङ्गली हात्तीको बथानले धानबालीमा नोक्सानी…
कञ्चनपुर, १ कात्तिक ।  जङ्गली हात्तीका बथानले गएराति शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टिका किसानको धानबालीमा नोक्सनी पुर्‍याएको छ।  खेतबाट काटेर… विस्तृतमा
भत्ता नपाउँदा राउटेको दसैं खल्लो
कञ्चनपुर — दसैं नजिकिँदै छ । ग्रामीण भेगमा पनि चहलपहल बढिसकेको छ । ५५ वर्षिय दुर्गादेवी राउटेलाई दसैं कसरी मनाउने भन्ने चिन्ता छ । पिठो चामलसमेत सकिन… विस्तृतमा