राजनीति
October 30, 10:37
धनगढी, १३ कार्तिक । नेकपा (एमाले) ले शनिबारसम्म सुदूरपश्चिम प्रदेशका ८ जिल्लाका ५२२ वडामा सर्वसम्मतनयाँ नेतृत्व चयन गरेको छ । ८८ स्थानीयतहमा ७३४ वडा रहेकोमा बझाङबाहेकका ८ जिल्लाका ६४० वडामध्ये ५२२ वडामा अधिवेशन सम्पन्न भएर सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले जानकारी दिए ।
बझाङबाहेक प्रदेशका ६ पहाडी जिल्लाका प्रायस् वडाहरूमा पनि सर्वसम्मत रुपमा… विस्तृतमा
October 29, 12:50
काठमाडौँ,१२ कात्तिक । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको जन्म धादिङको गजुरी गाउँपालिका वडा नं. २ मा भएको हो । एमालेका तर्फबाट धादिङ क्षेत्र १ (क) बाट विजयी पाण्डे एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को वाग्मती प्रदेश संसदीय दलको नेता हुन् ।
२०२९ सालमा एसएलसी उत्तीर्ण गरेपछि राजनीतिमा होमिनु भएका पाण्डेले २०३० साल असारमा काठमाडौंको सरस्वती क्याम्पसमा भर्ना भएपछि प्रगतिशिल बिद्यार्थीहरुको… विस्तृतमा
October 29, 10:28
काठमाण्डाै - नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । तुल्सीलाल अमात्य स्मृति भवनमा बिहान ११ बजेपछि बस्ने बैठकले हिजोको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
हिजो बसेको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तयार गरेको थियो । एमालेले देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट १०औँ महाधिवेशनका लागि १५ सय ३६ प्रतिनिधि चयन… विस्तृतमा
October 28, 4:01
काठमाडौँ — वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।नेकपा (एकीकृत समाजवादी) वाग्मती संसदीय दलका नेता पाण्डेलाई प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेसँगै नेपाली कांग्रेसका… विस्तृतमा
October 28, 10:57
काठमाडौँ, ११ कार्तिक । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति परिमार्जन गर्दै आगामी मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले महाधिवेशनको नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका पनि तय गरेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।
नयाँ तालिकाअनुसार हालसम्म वडा अधिवेशन… विस्तृतमा
October 27, 7:02
१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव गरेको छ ।
निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएको वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको छ ।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादव भन्छन्, ‘पार्टी नेतृत्वलाई… विस्तृतमा
October 11, 7:11
धनगढी -
नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ ले पार्टीकै हितमा काम गरिरहेको बताएका छन् । केही अग्रज नेताहरूले अहिले पार्टी सभापति शाहले पार्टीलाई फुटतर्फ लग्ने गरी काम गरिरहेको आरोप लगाएपछि सो प्रतिक्रिया दिएका हुन । उनले आफ्ना तीन पुस्ताले पार्टी सङ्गठनलाई बालियो बनाउने भूमिका खेलेको देख्दा देख्दै पनि पार्टीलाई फुटतर्फ लग्न खोज्दै छन् भन्नु गलत तर्क भएको दाबी गर्दै आफूले कुनै गुट… विस्तृतमा
October 10, 4:05
धनगढी, २४ असोज ।सुदूरपश्चिम प्रदेशबाट विभाजनको संघारमा पुगेको राष्ट्रिय जनमोर्चा पार्टीको भातृ संस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ) २२ औँ राष्ट्रिय सम्मेलन पनि विवादमा तानिएको छ । केन्द्रीय समितिका महासचिव महेशराज जोशीको नेतृत्वमा कैलालीको धनगढीमा राष्ट्रिय सम्मेलन सकिएसँगै केन्द्रीय अध्यक्ष विमल पोख्रेलको नेतृत्वमा बुटवलमा सम्मेलन भइरहेको छ ।
निवर्तमान महासचिव जोशीको… विस्तृतमा
October 07, 9:18
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)ले आफ्नो चुनाव चिन्ह फेरेको छ । यसअघि किताब प्रस्तावित गरिएकोमा अब कलम चिन्ह हुनेछ । स्थायी कमिटीको बिहीबारको बैठकले चिन्ह फेरबदल गर्ने निर्णय गरेको हो । उक्त चिन्ह यसअघि माधव नेपाल निकट युवा नेता जीवन राईको नाममा दर्ता भएको नेकपा एकीकृत पार्टीले पाएको थियो । राई पनि नेपालकै पार्टीमा रहने भएपछि चिन्ह फेरेर उक्त चिन्ह नेकपा (एस)मा ल्याउन लागिएको हो ।यसैबीच नेकपा (… विस्तृतमा
October 07, 12:52
धनगढी, २१ असोज । नेकपा एमालेका केन्द्रिय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
आज बिहान काठमाण्डौमा बसेको समाजवादी पार्टीको सातौ बैठकमा अध्यक्ष माधव नेपालले जोशीलाई खादा लगाएर पार्टीमा स्वागत गरे ।
बझाङ जिल्ला क्षेत्र नम्बर १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्र बाट संविधान सभा सदस्यमा निर्वाचित पूर्ब बन मन्त्री जोशी एमालेमा भूमिका बिहीन… विस्तृतमा
October 05, 2:21
नेकपा एमालेले लगातार दशौं दिन पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।
१४ सांसदलाई कारवाही गर्ने पार्टीको निर्णय सभामुखले सदर नगरेको विरोधमा एमालेले विरोध र नाराबाजी गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले 'प्रतिनिधि सभाको आजको कारवाही प्रारम्भ हुन्छ' भने लगत्तै सांसदहरूले वेलमा पुगेर नाराबाजी गरेका थिए ।
एमालेको नाराबाजीबीच सभामुखले कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राष्ट्रिय दलित… विस्तृतमा
October 05, 2:03
काठमाडौँ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सकिएको छ।
आज (मंगलबार) बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हो।
कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे आज छलफल भएको थियो।
‘एक दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे आज… विस्तृतमा
October 04, 9:48
डोटी - नेपाली काँग्रेस शिखर नगरपालिकाले विभिन्न निर्णय गर्दै आइतवार पहिलो पूर्ण वैठक गरेको छ । यहि असोज एक्काइस गते नगर कार्यसमितिको कार्यालय स्थापना तथा उद्घाटन र सोही दिन दशै तिहारको सुभकामना आदानप्रदान कार्यक्रम राख्ने निर्णय गरेको नेपाली काँग्रेस शिखर नगर कार्यसमितिका सचिव अर्जुन कुमार वलायरले वताए । त्यसैगरी वैठकले समितिको कोषाध्यक्षमा हिरा देवी नाथलाई मनोनयन गरेको छ । उनी शिखर नगरपालिका वडा… विस्तृतमा
October 03, 3:35
धनगढीः डडेल्धुरामा कांग्रेसको भेलामा झडप भएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप भएको हो। झडपमा परी ६ जना घाइते भएका छन्।
केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी भेलामा उक्त झडप भएको हो। भेलामा कार्यक्रम भइरहेका बेला देउवा पक्षले हस्तक्षेप गर्न खोजेपछि झडप भएको बताइएको छ। झडपपछि पनि… विस्तृतमा
October 03, 3:32
धनगढी– कैलालीको गौरीगंगा नगरपालिकामा नेपाली कांग्रेसले दशै तथा दीपावलीको अवसर पारेर कार्यकर्ता भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।
असोज २० गतेका दिन गौरीगंगा नगरपालिकाको बढैपुर मेला लाग्ने स्थानमा भव्य कार्यक्रमको आयोजना गरी कार्यकर्ता भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिने कांग्रेसका जिल्ला सल्लाहकार फणिराज सापकोटाले बताए । उनले भने,‘हामीले हरेक वर्ष दशै… विस्तृतमा