खेलकुद
February 14, 4:00
धनगढी –
कैलालीका धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा लिग चरणका खेल सम्पन्न भएका छन् । मङ्लबार लिग चरणको अन्तिम खेलमा सैनिक आवासीय महाविद्यालय तेघरीले शारदा विद्या निकेतन धनगढी विरुद्ध सान्त्वना जित दर्ता गरेको छ ।
धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सैनिकले दिएको १२५ रनको लक्ष्य पछ्याएको शारदाले २० ओभर ब्याटिङ गर्दै ७… विस्तृतमा
February 13, 4:09
धनगढी -
कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सेमिफाइनल समीकरण पुरा भएको छ । सोमबार कैलालीको बौनियामा रहेको नव बालबाटिका विद्या मन्दिरले अत्तरियाको गुराँस एकेडेमीलाई पराजित गरेसँगै एलपीएलको अन्तिम चारमा पुग्ने ४ टोलीको टुङ्गो लागेको हो । जारी संस्करणमा अपराजित रहेको डिफेन्डिङ च्याम्पियन सत्यवती एकेडेमी, लोटस आई… विस्तृतमा
February 12, 5:47
धनगढी -
डिफेन्डिङ च्याम्पियन सत्यवती एकेडेमी अत्तरिया र लोटस आई स्कुल अत्तरिया कैलालीको धनगढीमा जारि अन्डर-१९ बिद्यालय स्तरीय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करणको समुह 'बि' बाट सेमीफाइनल पुग्न सफल भएका छन्।
फाप्ला मैदानमा आइतबार सम्पन्न दुई खेलमा सत्यवतीले भुवनेश्वरी बिद्या मन्दिर कंचनपुरलाई तथा लोटस आईले सैनिक आवासीय महाबिद्यालय तेघरिलाई पराजित गर्यो।
दिनको पहिलो… विस्तृतमा
February 11, 4:50
धनगढी -
कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग एलपीएल अन्तर्गत आठौँ दिन सम्पन्न दुई खेलमा लोटस आई स्कुल अत्तरिया र नव बाल बाटिका विद्या मन्दिर बौनिया विजयी भएका छन् ।
दिनको पहिलो खेलमा लोटस आई स्कुल अत्तरियाले भुवनेश्वरी विद्या मन्दिर महेन्द्रनगरलाई ६ विकेटले पराजित गर्यो । भुवनेश्वरीले दिएको ६४ रनको लक्ष्य लोटस आईले १०.३… विस्तृतमा
February 09, 5:03
धनगढी - कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग ९एलपीएल० अन्तर्गत छैटौँ दिन सम्पन्न दुई खेलमा कञ्चनपुरको भुवनेश्वरी विद्या मन्दिर र धनगढीको लिटल फ्लावर स्कुल विजयी भएका छन्। दिनको पहिलो खेलमा भुवनेश्वरी विद्या मन्दिरले सैनिक आवासीय महाविद्यालयलाई १० विकेटले पराजित गर्यो। प्रतियोगितामा भुवनेश्वरीको यो दोस्रो जित हो।
सैनिकले दिएको… विस्तृतमा
February 08, 6:21
धनगढी -
कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत पाँचौँ दिन सम्पन्न दुई वटा खेलमा लोटस आई स्कुल अत्तरिया र होली फेमिली स्कुल महेन्द्रनगर विजयी भएका छन् ।
दिनको पहिलो खेलमा लोटस आई स्कुल अत्तरियाले शारदा विद्या निकेतन तारानगरलाई ७७ रनले पराजित गर्यो ।
लोटसले दिएको १८२ रनको लक्ष्य पछ्याएको शारदा निकेतनले १८.१… विस्तृतमा
February 07, 5:14
धनगढी - कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग ९एलपीएल० अन्तर्गत चौथो दिन सम्पन्न दुई वटा खेलमा सत्यवती एकेडेमी अत्तरिया र लिटल फ्लावर स्कुल धनगढी विजयी भएका छन् ।
दिनको पहिलो खेलमा सत्यवती एकेडेमी अत्तरियाले सैनिक आवासीय महाविद्यालय अत्तरियालाई २ विकेटले पराजित गर्यो। सैनिक आवासीयले दिएको १४१ रनको लक्ष्य सत्यवतीले १९।३… विस्तृतमा
February 06, 8:10
धनगढी -
कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा कञ्चनपुरको भुवनेश्वरी विद्या मन्दिर गड्डाचौकी र नव बालबाटिका विद्या मन्दिर बौनिया विजयी भएका छन् ।
आज भएको पहिलो खेलमा धनगढीको शारदा विद्या निकेतन धनगढीलाई ४ रनले पराजित गर्दै भुवनेश्वरीले विजयी सुरुवात गरेको हो । उसको जितमा टिम कप्तान खगेन्द्र ठगुन्नाले अलराउण्ड प्रदर्शन… विस्तृतमा
February 06, 4:03
धनगढी - धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करणमा प्रकाश जैशीले अर्धसतकीए सानदार पारी खेलेका छन् । प्रतियोगितामा ४ खेल सम्पन्न हुँदासम्म उनले पहिलो खेलमै अविजित ७८ रनको सानदार अर्धसतकीय पारी खेलेका हुन् । जारी संस्करणमा यो नै पहिलो अर्धसतक हो ।
कैलालीको बौनियामा रहेको नव वाल बाटिका विद्या मन्दिरबाट यो संस्करण खेलिरहेका जैशीले २६… विस्तृतमा
February 06, 2:48
धनगढी - कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा कञ्चनपुरको भुवनेश्वरी विद्या मन्दिर गड्डाचौकी विजयी भएको छ ।
प्रतियोगितामा आफ्नो पहिलो खेलमा धनगढीको शारदा विद्या निकेतनलाई ४ रनले पराजित गर्दै भुवनेश्वरीले विजयी सुरुवात गरेको हो । उसको जितमा टिम कप्तान खगेन्द्र ठगुन्नाले अलराउण्ड प्रदर्शन गर्दै टिमलाई जित दिलाएका हुन्… विस्तृतमा
February 04, 6:19
धनगढी - कैलालीको धनगढीमा विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सातौँ संस्करण सुरु भएको छ । शनिवार प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता सत्यवती एकेडेमी विजयी भएको छ । लोटस आइ इङ्लिस सेकेन्डरी स्कुल अत्तरियालाई २८ रनले पराजित गर्दै सत्यवतीले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने… विस्तृतमा
February 03, 5:38
कैलाली २० माघ -
धनगढीमा शनिवारबाट सञ्चालन हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को तयारी पुरा भएको छ । आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले आज फाप्ला क्रिकेट मैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । सोही अवसरमा प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट सङ्घ क्यानका… विस्तृतमा
January 24, 9:50
धनगढी १० माघ - सातौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिग (एलपीएल–७) को खेल तालिका सार्वजनिक गरिएको छ । कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा माघ २१ गतेबाट आयोजना हुने सर्वाधिक धनराशिको विद्यालय स्तरीय यु–१९ टी–२० क्रिकेट प्रतियोगिता एलपीएलको खेल तालिका सार्वजनिक गरिएको हो । आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले सार्वजनिक गरेको खेल तालिका अनुसार सातौँ संस्करणमा सहभागी १० विद्यालयलाई दुई… विस्तृतमा
January 13, 6:01
धनगढी - कैलालीको धनगढीमा विगत ६ वर्षदेखि आयोजना हुँदै आएका विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करण आगामी माघ २१ गतेबाट सञ्चालन हुने भएको छ । आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता माघ २१ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ । प्रतियोगिताको यो संस्करण धनगढी स्थित फाप्ला क्रिकेट… विस्तृतमा
December 14, 7:21
धनगढी - सुदूरपश्चिम खेलकुद परिषद्ले पोखरामा सम्पन्न ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । आज कैलालीको धनगढी स्थित रङ्गशालामा एक समारोहकाबिच ९ औँ मा पदक विजेता १ सय ४४ जना खेलाडी र २५ जना प्रशिक्षकलाई नगदसहित सम्मान गरिएको हो ।
९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमका व्यक्तिगत तर्फ १० खेलाडीले स्वर्ण, ९ जनाले रजत र ३३ खेलाडीले… विस्तृतमा