अन्तर्राष्ट्रिय
August 16, 8:50
एजेन्सी । अमेरिकाले अफगानिस्तानमा रहेको आफ्ना नागरिक फिर्ता लान थालेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा फसेका अमेरिकी कर्मचारी तथा अन्य नागरिकलाई फिर्ता लैजानका लागि थप सैनिक फौज पठाएका हुन् ।
शनिबार बाइडेनले जारी गरेको विज्ञप्तिमा घोषणा गरेका ५ हजार सेनामध्ये एक हजार सेना पहिले नै काबुल पुगिसकेका थिए ।
एक हजार फौजको एउटा बटालियन काबुलमा पुगेर तैनाथ गरिसकिएको हो । जवकि अमेरिकी… विस्तृतमा
August 16, 8:33
काठमाण्डौ - सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शो 'इन्डियन आइडल १२ को विजेता' पवनदीप राजन बनेका छन् ।
फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो । निर्णायकमध्येका एक विशाल डडलानीले पवनदीपलाई पहिलो पटक सुन्दा नै उनी एक स्टार पर्फमर भएको आफूलाई लागेको बताए ।
यो संस्करणमा शनमुख प्रिया छैटौँ स्थानमा रहिन् । त्यस्तै… विस्तृतमा
August 16, 12:02
काठमाडौ । तालिबानले अफगानिस्तानको राष्ट्रपति भवन कब्जा गरेको छ। तालिबान लडाकुहरु काबुलको केहि भागहरुमा प्रवेश गरेका छन्। तालिबान नेताहरु भन्छन् कि उनीहरु अराजकता रोक्न काबुल प्रवेश गरीरहेका छन्।
उनीहरुले भनेका छन् अब अफगानिस्तानमा तालिबान युग फिर्ता भएको छ। हामी शासन गर्न आइपुगेका छौ ।
अफगानिस्तान सरकारले तालिबानसँग पराजितको घोषणा गरेको छ। टोलो न्यूजका अनुसार देशका राष्ट्रपति अशरफ घनीले सत्ता… विस्तृतमा
August 15, 9:33
काठमाडौं– अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाड्नुभएको छ । उच्च स्रोतलाई उद्धृत गर्दै अल जजिराले जनाएअनुसार उहाँ ताजिकिस्तान प्रस्थान गर्नुभएको छ ।
सुरक्षाको कारण देखाउँदै राष्ट्रपति कार्यालयले भने औपचारिक जानकारी दिन अस्वीकार गरेको छ । तालिवानी अधिकारीहरु भने राष्ट्रपतिले मुलुक छाडेकोबारे आफूहरुले अध्ययन गरिरहेको जनाएका छन् ।
August 03, 1:29
एजेन्सी । म्यानचेस्टर युनाईटेडका गोलकिपर डीन हेन्डरसनलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।युनाईटेडले सोमबार गोलकिपर हेन्डरसनलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।इंग्लिस गोलकिपरलाई एक हप्ता अघि नै कोरोना संक्रमण पुष्टि भएको युनाईटेडले जनाएको छ ।
हेन्डरसन अझै पूर्ण रुपमा ठिक नभएको समेत युनाईटेडले जनाएको छ ।यस्तै युनाईटेडले गोलकिपर हेन्डरसन स्कटल्याण्डमा हुने टिमको प्रशिक्षणमा सामेल नहुने जनाएको छ… विस्तृतमा
July 30, 5:15
बैतडी: भारतमा बाढीले बगाउँदा एक नेपाली मजदुरको मृत्यु भएको छ । बाढीकै कारण थप एक नेपाली मजदुरसहित अन्य ६ मजदुर बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका ६ गौकुरा घर भइ हाल कञ्चनपुर बसाई सरेका बस्ने ३८ वर्षीय धनसिंह भण्डारी (मगन) रहेका छन् ।
भारतको सिलुगढीको सिक्किमस्थित लेकपहाडी डाँडा भएर आएको एक खोलाले बगाउँदा भण्डारीको शुक्रबार बिहान मृत्यु भएको उनका भाई सुरेन्द्र भण्डारीले… विस्तृतमा
July 29, 2:58
टोकियो ओलम्पिकमा रूसका ३३५ खेलाडी सहभागी छन्। तर, अरू देशका खेलाडी जस्तै उनीहरूलाई आफ्नो देशको नाम, झण्डा र राष्ट्रिय गानको उपयोग गर्ने अनुमति छैन।
यी सबै खेलाडी रसियन ओलम्पिक कमिटी अर्थात् आरओसीको झण्डामा टोकियो ओलम्पिक खेलिरहेका छन्। उनीहरूले जितेको पदक पनि टोकियो ओलम्पिकको पदक तालिकामा आरओसीको नाममा छ। जसको झण्डा रुसको भन्दा अलग छ।
जारी ओलम्पिकमा आरओसीको झण्डामा अहिलेसम्म २५ खेलाडीले पदक… विस्तृतमा
July 28, 11:16
एजेन्सीः थाइल्याण्डमा १ सयभन्दा बढी बाँदरका दुई गुटबीच लडाइँको एक भिडियो बाहिर आएको छ। भिडियोमा बाँदरहरूको ठूलो झुण्ड सडकमा एकआपसमा लडिरहेको देख्न सकिन्छ। यसबीच सडकमा यात्रा गरिरहेका मानिस घण्टौँ जहाँको त्यहीँ रोकिएका थिए।
यस ‘ग्याङ फाइट’ का दौरान बाँदरहरूको आवाज यति ठूलो थियो कि मानिसहरु डराएर गाडीभित्र नै लुकेर बसेका थिए। यो घटना थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीको रहेको बताइएको छ… विस्तृतमा
July 21, 1:49
६ साउन, काठमाडौं । मध्य चीनमा अविरल वर्षापछि आएको बाढीको कारण १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बाढीको कारण एक लाखभन्दा धेरै मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीको कारण चीनको हेनान प्रान्तको राजधानी सहर झेङझोउसहितका एक दर्जनभन्दा धेरै सहर बढी प्रभावित भएका छन् ।
सार्वजनिक भएका केही भिडियोमा चिनियाँ सहरको सडक तथा रेल स्टेसनमा मानिसको छातिसम्म… विस्तृतमा
July 14, 9:27
२४ जनवरी २०१४ मा, हेवेन्ली कल्चर, वर्ल्ड पिस, रिस्टोरेसन ओफ लाईट
(एचडब्ल्यूपीएल) ले मिन्दानाओमा ४० वर्षको द्वन्द्वको लागि शान्ति सम्झौतामा हस्ताक्षर गर्न राजनीतिक र धार्मिक अगुवा लगायत स्थानीय प्रतिनिधिहरूलाई प्रस्ताव राख्यो निवर्तमानमा, नागरिक समूहको नेतृत्वमा रहेको शान्ति सम्झौताको कार्यान्वयन भइरहेको छ र फिलिपिन्सको सरकार र जनताबीच शान्ति सम्झौताको लागि शान्तीको वातावरण सिर्जना गर्न योगदान… विस्तृतमा
July 13, 1:17
काठमाण्डौ- इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । इराकको नसिरिया सहरमा रहेको अल हुसेन अस्पतालको कोभिड वार्डमा आगलागी भएको हो । आगो लाग्नुको कारण खुलेको छैन । तर अक्सिजनको प्लान्ट विस्फोट भएर आगो लागेको हुन सक्ने अनुमान छ ।
तीन महिनाअघि मात्रै बनाइएको अस्पतालमा आगलागी भएको हो । आगलागीबाट ७० वटा शय्या जलेका बीबीसीले जनाएको छ । आगलागी पछि अस्पतालबाहिर… विस्तृतमा
July 12, 11:48
काठमाण्डाै - भारतको उत्तर प्रदेशमा चट्याङ्ग लागेर २८ जनाको ज्यान गएको छ । चट्याङ्ग लागेर उत्तर प्रदेशका विभिन्न ठाउँमा २८ जनाको ज्यान गएको हो ।
केही गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथले ज्यान गुमाउनेका परिवारलाई राहत स्वरुप चार/चार लाख रुपैयाँ दिने घोषणा गर्नु भएको छ ।
यस्तै, राजस्थानमा पनि चट्याङ्ग लागेर सात जनाको ज्यान गएको छ । हिजो… विस्तृतमा
July 05, 3:30
एजेन्सी । आज सम्म मानिससँग जोडीएका अपराध, प्रहरी तथा अदालतको बारेमा सुनेकै छौ । तर, एउटा कुखुराको भालेलाई आफ्नो मालिकको ज्यान लिएको अभियोगमा पक्राउ गर्ने भएको छ । वास्तवमा कुखुराले अन्जानमा गरेको गल्तीले मालिकको ज्यान गएको हो । कुखुरा नै मालिकको हत्यारा भएको प्रहरीको आरोप छ ।
घटना भारतको तेलगंगाको हो । लथुनर गाउँमा भएको घटना पछि कुखुरालाई प्रहरीले अदालतमा पेश गर्ने जनाइएको छ । तर प्रहरीले भने… विस्तृतमा
March 27, 10:56
धनगढी, २०७७ चैत्र १४ - संयुक्त राष्ट्रसङ्घीय इकोसकसँग सम्बद्ध विश्व शान्तिको क्षेत्रमा काम गर्दै आएको एचडब्ल्यूपीएल नामको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले म्यानमारको मानव अधिकारको सङ्कटका विषयमा चिन्ता व्यक्त गरेको छ । एक विज्ञप्ति जारी गर्दै एचडब्ल्यूपीएलले भनेको छ, ‘शान्तिपूर्ण विरोधलाई दबाउन म्यानमार सेनाको वर्तमान प्रयासले सयौँ मृतक र घाइते भएका छन् । कुनै पनि स्वार्थको द्वन्द्वले… विस्तृतमा
December 03, 9:07
On November 28, 2020, around 1,000 participants including educators, students, parents, and women and youth organization leaders from the Philippines joined a webinar in celebration of the 2020 National Children's Month entitled "Peace: Best Protection for Children's Rights" via ZOOM Conference Call and Facebook Live.
In cooperation with Commission on Higher Education (CHED), Department of… विस्तृतमा