डोट्याली भाषाको चलचित्र ‘धन्य मायाजाल’को शीर्ष गीत सार्वजनिक
January 07, 6:46
धनगढी – डोट्याली भाषाको चलचित्र ‘धन्य मायाजाल’को शीर्ष गीत सार्वजनिक भएको छ। प्रदेशीहरुको पीडामा आधारित फिल्मको ‘बाध्यता’ नामक गीत सार्वजनिक भएको हो। सुदूरपश्चिममा लोकप्रिय गायक सूर्य विरही साउद र गायिका कल्पना बिसीको स्वरमा उक्त गीत रहेको छ। गीतको शब्द र सङ्गीत गायक साउदकै रहेको छ।
विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको गीत मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको हो। फिल्म निर्देशन वीरेन्द्र सिंह बरुले गरेका छन्।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
October 01, 5:23
January 29, 8:18
October 18, 11:36
January 31, 6:57
December 31, 4:26
सम्बन्धित वर्गका समाचारहरू
February 03, 8:15
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा… विस्तृतमा
January 29, 8:22
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा