बिराज भट्ट आफ्नै चलचित्र हेर्न साइकल यात्री बनेर पुगे धनगढीको एसटीएस सिनेमा

Biraj BHatta King is Back
Biraj BHatta King is Back
February 16, 8:04

धनगढी, फागुन ४ – बिराज भट्ट, नेपाली सिने जगतमा छुट्टै छाप बोकेको नाम हो । केही वर्ष भोजपुरी सिनेमाको पर्दामा चर्चा बटुल्न लागिपरेका उनी फेरी नेपाली चलचित्रमा देखिएका छन् । उनले आफै चलचित्र निर्माण गरेका छन् । 
नेपाली चलचित्रको मध्यम अवस्थालाई बिराज भट्टको  साङ्लो चलचित्रले केही हदसम्म माथि उठाउन टेवा पु¥याएको छ । साङ्लो प्रदर्शनमा आएकै दिनबाट चर्चामा छ । चलचित्र हिट भएपछि उनी शनिवार धनगढीको एसटिएस सिनेमा घरमा पुगे । 
साइकलमा सिनेमा घर पुगेका उनलाई देखेर दर्शकहरू अचम्मित भए । तर उनले आफ्नो ठाउँ, साथीभाइसँग पुरानै दिनमा सहयात्रा गरे सरह हिँड्न रहर आफूलाई पनि लाग्ने भन्दै यसलाई सामान्य रूपमा लिन आग्रह गरे । 
आफै साइकल चलाउँदै फिल्म हेर्न पुगेका बिराज भट्टलाई देखेर अबै अचम्मित भएका थिए । 
उनीसँगै निकिता चाण्डक पनि चलचित्र र दर्शकको प्रतिक्रिया प्रतीक्षामा आइतबार समेत एसटीएस सिनेमा छर आउने बताइएको छ ।  

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा