सुदूर पश्चिम समाज अमेरिकाका महासचिव जीवन बम कोरोनाबाट संक्रमित

jiwan bam
jiwan bam
March 29, 7:50

धनगढी, चैत्र १६ - सुदुरपश्चिम समाज अमेरिकाका महासचिब तथा व्यवसायी तथा न्यूयोर्कका बरिष्ठ समाजसेवी  जीवन (जुंग) बम कोरोना भाईरसबाट संक्रमित भएका छन् ।

संक्रमित बमको हाल माउन्ट सेन्नैइ हस्पिटल लोङआल्यान्डमा उपचार भईरहेको छ ।सुदूरपश्चिमको डोटी पुख्र्यौली घर भएका उनी करीव् २० वर्षदेखि अमेरिकाको न्यूयोर्कमा बसोवास गर्दै आएका छन् ।उनको न्यूयोर्कमा दुई वटा रेष्टुरेण्ट रहेका छन् ।

सुदूर पश्चिम समाज अमेरिकाका अध्यक्ष गणेश बिष्ट, सुदूरपश्चिमेली समाज अन्तर्राष्ट्रिय समितिका संयोजक राम बहादुर देउवा र केन्द्रीय सदस्य नविन ओझाले बमको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

एक वर्षमा गौरीफन्टा–गड्डाचौकीबाट साढे ४ लाख नागरिक…
महेन्द्र बम,धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा… विस्तृतमा
गरिब–असहायको सहारा बनिरहेकी जयन्ती : तीजको अवसरमा…
दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका… विस्तृतमा
आश बोकी जानेहरु लाश बनि आँउदा : मलेसियाबाट एकै दिन २४…
धनगढी – शनिवार एकै दिन मलेसियाबाट २४ जना नेपालीको शव र अस्तु नेपाल आई पुगेको छ । रोजगारीको… विस्तृतमा
विद्यार्थी रमिता चन्दले साईप्रसबाट रकम संकलन गरि बिपन्न…
जेठ२८,२०७८ साईप्रसमा अध्ययरत विद्यार्थी रमिता चन्दले एक लाख बढि आर्थिक सहयोग संकलन गरि नेपालका… विस्तृतमा