सुदूरपश्चिममा आज देखिएका चार जना कोरोना संक्रमित साढे दुई हजार जना सँगै आएका थिए भारतबाट
May 23, 5:12
धनगढी, जेठ १० – सुदूरपश्चिम प्रदेशमा आज थपिएका चार जना कोरोना संक्रमति भारतबाट आएको खुलेको छ। बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ र २ का २०, २०, २२ र २७ वर्षे संक्रमति पुरुष भारतबाट आएका हुन्।
उनीहरु जेठ ८ गते गौरीफन्टा नाकाबाट उद्धार गरिएको थियो। सोही दिन उक्त नाकाबाट दुई हजार चार सय ९८ जनाको उद्धार गरिएको थियो। सेती प्रादेशिक अस्पतालका अनुसार सीमामा गरिएको र्यापिड टेस्टमा एन्टिबडी देखाएपछि उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो।
डा. जगदीश जोशीले भारतबाट आएका उनीहरुलाई ८ गते रातिदेखि नै आइसोलेसनमा राखिएको बताए।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
September 26, 10:13
January 29, 2:31
October 17, 12:00
January 30, 8:25
December 19, 5:49
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा