सुदूरपश्चिममा आज देखिएका चार जना कोरोना संक्रमित साढे दुई हजार जना सँगै आएका थिए भारतबाट 

Nakama
Nakama
May 23, 5:12

धनगढी, जेठ १० – सुदूरपश्चिम प्रदेशमा आज थपिएका चार जना कोरोना संक्रमति भारतबाट आएको खुलेको छ। बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ र २ का २०, २०, २२ र २७ वर्षे संक्रमति पुरुष भारतबाट आएका हुन्।

उनीहरु जेठ ८ गते गौरीफन्टा नाकाबाट उद्धार गरिएको थियो। सोही दिन उक्त नाकाबाट दुई हजार चार सय ९८ जनाको उद्धार गरिएको थियो। सेती प्रादेशिक अस्पतालका अनुसार सीमामा गरिएको र्‍यापिड टेस्टमा एन्टिबडी देखाएपछि उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो।

डा. जगदीश जोशीले भारतबाट आएका उनीहरुलाई ८ गते रातिदेखि नै आइसोलेसनमा राखिएको बताए।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा