गजलः स्वर्गमा घर कस्तो होला आगन कस्तो होला !
August 09, 8:04
स्वर्गमा घर कस्तो होला आगन कस्तो होला
मरेर गएका मान्छेहरूको जीवन कस्तो होला
राजधानीले यति धेरै दु:खका किस्सा सुनायो
हे भगवान! कर्णालीको पीडा झन कस्तो होला
खाडीको भिषा लागेको दिन रातभरि सोचेँ
त्यो बिरानो देश त्यहाँको चलन कस्तो होला
जुन बाटोमुनी छोराको लास भेटिएको थियो
त्यहीँ बाटो हिंड्न परे आमाको मन कस्तो होला
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
October 10, 6:34
April 15, 6:32
October 12, 12:50
April 20, 3:59
October 16, 4:24
सम्बन्धित वर्गका समाचारहरू
February 03, 8:15
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा… विस्तृतमा
January 29, 8:22
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा