सेती नदिमा हाम फालेर एक जना बेपत्ता

सेति
सेति
August 11, 6:23

२०७७ साल साउन २७ गते मंगलबार
दोरेन्द्र खड्का, बझाङ
सेती नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन ।

मंगलबार दिउँसो सदरमुकाम चैनपुर बजार नजिकैको डुङग्री पुलको छेउ बाट हाम फालेर बैतडीको बाजपानी घर भएका २४ बर्षका मान बहादुर विष्ट रहेका छन ।

सेति

प्रत्यक्षदर्शीका अनुसार उनी नदी किनाराको ढुङगामा बसेर फोन गरिरहेका थिए । फोन गर्दा गर्दै एक्कासी हाम फालेका हुन । उनी बझाङको मष्टा गाँउपालिकाका हरी धामीको जिप चलाउदै आएको बताईएको छ । यस अघि आईतबार राती पनि विष्टले पुल बाट हामफाल्ने कोसिस गर्दा प्रहरीले बचाएको थियो ।

घटनाको विषयमा अनुसन्धान भईरहेको र बेपत्ता विष्टको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा