गजल
August 21, 7:34
गजल
कसैको लहैमा चलेको म देख्छु ।
कुबाटो हिँडाई छलेको म देख्छु ।।
उमारेर काँडा भने फल्छ स्याउ ।
सधैँ झूट मात्रै फलेको म देख्छु ।।
सधैँ श्वान भुक्छन् हराएछ चैन ।
पराई नशामा ढलेको म देख्छु ।।
भयो डाह भित्रै गिरेको छ नूर ।
कतै प्राणझण्डा जलेको म देख्छु ।।
हरि खनाल
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
June 20, 6:49
September 20, 12:28
June 26, 4:45
September 21, 12:35
June 28, 7:45
सम्बन्धित वर्गका समाचारहरू
February 03, 8:15
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा… विस्तृतमा
January 29, 8:22
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा