ब्लड क्यान्सर पीडित डोटीका सुजनको उपचारमा आर्थिक सङ्कट, परिवारद्वारा सहयोगको अपिल

Sujan final
Sujan final
August 30, 7:23

धनगढी, भदौ १३ – ब्लड क्यान्सर ग्रसित डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ बल्लेकाँडा घर भएका ५ वर्षका सुजन बमको उपचारमा आर्थिक अभाव भएको छ । ब्लड क्यान्सरबाट पीडित भएका उनी विगत ३ वर्षदेखि काठ्माण्डौंको महाराजगन्ज स्थित कान्ति बाल अस्पतालमा उपचाररत छन् ।
सुजनका परिवारले आफन्त, छरछिमेकबाट रकम सङ्कलन गरेर तीन वर्षसम्म उपचार गराए पनि अब आर्थिक सङ्कट आइपरेको उनका बुबा गणेश बमले बताए । उनले छोराको जीवन रक्षाका लागि सबैलाई सहयोग गरिदिन समेत अपिल गरेका छन् । 

सहयोगका लागि 
नाम : गणेश बहादुर बम
खाता नम्बर : ४१०००१३८०११० (राष्ट्रिय बाणिज्य बैङ्क)


सम्पर्कका लागि : ९८४४१५३४०८ र ९८६८५८८९५८
 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा