नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी ईकाइको अध्यक्षमा भट्ट

NH
NH
February 21, 12:58

कैलाली, ९ फागुन -  नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी ईकाइको अध्यक्षमा दिनेश भट्ट निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी अमृत पाण्डेलाई  ३६ भोटले पछि पार्दै भट्ट निर्वाचित भएका हुन् ।

संघको १० औ अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा तारा प्रसाद ओझा निविरोध चयन भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा विनोद पाण्डे, सचिवमा हरि अधिकारी, कोषाध्यक्षमा लक्षमण ठकुराठी, सह कोषाध्यक्षमा दिपा बलायर निर्विरोध चयन भएका छन् । 

संघको सहसचिवमा चन्द्र शेखर बडु, रमेश सुवेदी, चयन भएका छन् भने सदस्यमा रेशा जोशी, मनिस झा, अमृत शाही, केवल बुढा, जिवन चौधरी चयन भएका छन् । 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा