छत्रा रावलको एक दमदार गजल
September 14, 9:38
२०७७ भाद्र २९ गते सोमबार
जब मेरो केही गर्नु पर्छ भन्ने मन भयो
र जिन्दगी एक्कासी परिबर्तन भयो।।
भोको पेट बोकि लामो लस्कर नाकामा देख्दा
सम्झिए मेरो देश मुटुमा आगो दनदन भयो ।।
सरकार भन्छ स्वास्थ्य बचाउ,घरभित्रै बस
गरिबलाई त स्वास्थ भन्दा ठूलो धन भयो ।।
हाम्रो बस्तितिर आउ सरकार घुमेर जाउ
हामि गरिबहरुको अधिकार हनन भयो ।।
चुप्प बसेकै हो,लुकाउन खोजेकै हो पीडा
भोका दिन र अनिदा रात झनझन भए।।
✍️छत्रा रावल
धनगढी ५, कैलाली
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
June 20, 6:49
September 20, 12:28
June 26, 4:45
September 21, 12:35
June 28, 7:45
सम्बन्धित वर्गका समाचारहरू
February 03, 8:15
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा… विस्तृतमा
January 29, 8:22
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा