सम्झना बडुको एक कबिता
October 23, 6:28
२०७७ कार्तिक ७ गते शुक्रबार
दशैं मानौ सबै जना घरमा नै बसी
बनायो काेराना ले सबैलाई दुःखी
कतै जाँदा डरको नाला कोरनाले डसी
कोभिडको उनाइस ओटा छरे रसि
छुटाउनै गार्हो हुन्छ भित्रै बस्दा कसी
भ्यान्टीलेटर नपाएर मान्छे जान्छन् खसी
मान्छे भित्र बस्छ घुँडा मोडी मोडी
हेर्दा देखिँदैन प्रमाणको दोशी
कसो गरी लेखू सकिएपछि मसी
को रानाले नबनाऔं कसैलाई दोषि
आशीर्वाद शुभकामना फोनबाट भनौं घरमा नै बसी
सम्झना बडु
अत्तरिया,कैलाली
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
June 20, 6:49
September 20, 12:28
June 26, 4:45
September 21, 12:35
June 28, 7:45
सम्बन्धित वर्गका समाचारहरू
February 03, 8:15
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा… विस्तृतमा
January 29, 8:22
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा