बझाङमा भीरबाट लडेर एक जना बेपत्ता

news
news
June 19, 11:11

बझाङ,असार ५– बझाङमा भीरबाट लडेका एक जना बेपत्ता भएका छन् । दुर्गाथली गाउँपालिकाका–३ का ४० वर्षीय मीनबहादुर धामी धउलावन भीरबाट लडेर बेपत्ता भएका हुन्। 
असार ३ गते बेलुका ६ बजे जेठाबुबा रामबहादुर धामीको मलामीबाट घर फर्कने क्रममा उनी भीरबाट लडेका थिए । उनलाई अहिलेसम्म नभेटिएको प्रहरीले बताएको छ ।
खोजी कार्य जारी रहेको भए पनि भीर ठुलो र अफ्ठ्यारो भएकाले समस्या भएको डिएसपी खड्काले बताए । हाल नेपाली सेना र नेपाल प्रहरीको टोलीले खोजिरहेको उनले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा