काँग्रेस शीर्ष नेताहरूको बैठक बस्दै
July 01, 9:46
१७ असार,काठमाण्डौ ।नेपाली काँग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्दै छ । पार्टी सभापति शेरबहादु देउवाले पार्टीको आगामी महाधिवेशन र समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफलका लागि शीर्ष नेताहरूको बैठक बोलाउनुभएको हो ।
आज दिउँसो बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा केन्द्रीत भएर नै छलफल हुने नेताहरूले बताएका छन् । काँग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक भएसँगै नेताहरूबीच भेटघाट र छलफल बाक्लिएका छन् ।
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
July 10, 11:47
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
June 30, 2:24
July 01, 12:52
July 02, 2:46
July 03, 1:10
July 04, 4:33
सम्बन्धित वर्गका समाचारहरू
February 02, 7:01
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
February 02, 6:48
धनगढी । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा