ट्याक्टर दुर्घटनामा परि सह चालकको मृत्युु

news
news
July 01, 11:15

अछाम :अछाममा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्युु भएको छ। बिहीबार बिहान जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनमा ट्याक्टर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका सहचालक खकेन्द्र बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको प्रहरीले जानएको छ। सुदूरपश्चिम प्रदेश ०१–००त ४४१२ नम्बरको ट्याक्टर बिहीबार दुर्घटनामा परेको थियो। दुर्घटनामा परि घाइते भएका पूर्ण ठकुल्लाको उपचार भइरहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा