दार्चुलामा गत आवमा १ सय ४० मुद्दा दर्ता
July 18, 9:56
दार्चुला: जिल्ला अदालत दार्चुलामा गत आर्थिक वर्ष २०७७/०७८ मा १४० मुद्दा दर्ता भएका छन्।
जसमध्ये ९५ वटा मुद्दा फर्छ्यौट भएका र ४६ वटा मुद्दा फर्छ्यौट हुन बाँकी रहेका अदालतले जनाएको छ। एक वर्ष नाघेका मुद्दा नरहेको बताइएको छ। दर्ता भएका मुद्दाहरुमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका ३२ मुद्दाहरु रहेका छन्। तीमध्ये १४ मुद्दा फर्छ्यौट भइसकेका छन्। त्यस्तै जबरजस्ती करणीका मुद्दा १२ वटा दर्ता भएकामा ११ वटाको फर्छ्यौट भइसकेको छ। अदालतले एक आर्थिक वर्षमा ११८ वटासम्म मुद्दा दर्ता हुनसकने अनुमान गरेपनि गत वर्ष १ सय ४० मद्दा दर्ता भएको जिल्ला अदालतले जनाएको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
March 26, 9:03
February 25, 9:02
March 31, 8:42
August 22, 12:54
April 04, 12:12
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा