दार्चुलामा आजबाट जोन्सन एण्ड जोन्सन खोप लगाइने
August 04, 7:34
धनगढी: दार्चुलामा आजबाट जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ।
जिल्लाका नौवटै स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्रहरुबाट ४५ देखि ४९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाइने भएको हो। मंगलबार जिल्लाका सबै स्थानीय तहमा जोन्सन एण्ड जोन्सन खोप पठाइसकेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।
यो खोप कोभिड १९ विरुद्धको खोप लगाउन बाँकी पूर्ण अशक्त अपांगता वर्ग क र ख भएका नागरिक, विश्वविद्यालय तथा विद्यालयका शिक्षक, प्राध्यापक, कर्मचारी, यसअघि लगाउन छुटेका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई लगाइने बताइएको छ। स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाका लागि ५ हजार डोज खोप उपलब्ध गराएकोे छ।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
December 16, 10:33
December 16, 6:04
December 19, 12:32
December 20, 3:52
December 22, 12:02
सम्बन्धित वर्गका समाचारहरू
October 01, 1:53
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
July 10, 11:47
डोटी । जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा