साईपाल गाउँपालिकाका अध्यक्ष धामीद्वारा मृर्गौला फेल भएका बमलाई १ लाख सहयोग
August 13, 9:08
बझाङ – बझाङको साईपाल गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर धामीले दुवै मृर्गौला फेल भएर उपचाररत शमसेर कुमार बमलाई आर्थिक सहयोग गरेका छन ।
समाजसेवी एवम् बझाङ–काठमाडौंमा सम्पर्क समितिका अध्यक्ष बमलाई गाउँपालिका अध्यक्ष धामीले १ लाख आर्थीक सहयोग गरेका हुन । धामीले यसअघि पनि विभिन्न असहाय अशक्तहरुलाई बिभिन्न सहयोग गर्दै आएका छन ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
March 26, 9:03
February 25, 9:02
March 31, 8:42
August 22, 12:54
April 04, 12:12
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा