योगेन्द्रको गोधूलि यो साँझमा
May 28, 12:37
गोधूलि यो साँझमा
तिम्रा ती यादहरूमा
म आज पनि उसै गरी उभिएको छु
प्रतीक्षित यी नयनहरूलाई
तिम्रो स्पर्श गराउन
तेहि सदै जसो तिमी
आवत जावत गर्ने
त्यो भञ्जाङग अनि
त्यो चौतारीमा
उसै गरी उभिएको छु म
अनि मेरा नयनहरू
तिम्रा यादहरूलाई ताजा गराउन
अनि फेरी
उसै गरी आफ्ना सपनामा
तिमीलाई सजाउन
उभिएको छु म र
मेरा नयन
योगेन्द्र वि. क. (डोटी)
हाल : पोखरा, कास्की
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
October 10, 6:34
April 15, 6:32
October 12, 12:50
April 20, 3:59
October 16, 4:24
सम्बन्धित वर्गका समाचारहरू
February 03, 8:15
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा… विस्तृतमा
January 29, 8:22
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा