बझाङमा बाजुराका युवक मृत फेला

news
news
October 04, 3:20

बझाङः मष्टा गाउँपालिका–१ कोटदेवलमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बाजुराको गौमुल गाउँपालिका घर भएका करिब १७ वर्षीय दीपेन्द्र रोकायाको शो फेला परेको जानकारी दिए।

उनका अनुसार असोज ११ गतेदेखि कोटदेवलस्थित ससुराली आएका दीपेन्द्र बस्दै आएका थिए। रोकाया घरभन्दा पर रुखमा झुण्डिएको अवस्थामा फेला परेको र अहिले प्रहरी टोली घटनास्थलमा गएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।   

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा